आईजीको भ्रमणमा कल्याणकारी कोषको २० हजार डलर

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत हाइटी भ्रमणमा गएका थिए । उनीसँगै सशस्त्र प्रहरीका वरिष्ठ अधिकारीहरू पनि गएका थिए। मिसनमा रहेका प्रहरीहरूको निरीक्षणका क्रममा उनी हाइटी पुगेका हुन् । यो भ्रमण कल्याणकारी कोषको रकममा भएको हो । उनले धेरैजसो विदेश भ्रमण कल्याणकारी कोषको रकमबाटै गर्दै आएका छन् ।महानिरीक्षक राईले  विदेश … Continue reading आईजीको भ्रमणमा कल्याणकारी कोषको २० हजार डलर